Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसी विजयी

काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसी विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
काठमाडौं–१० मा नेपाली कांग्रेसका राजन केसी विजयी
images

काठमाडौं । काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।

यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हिमेस केसीले ११ हजार ७ सय ८६ मत पाएका छन् ।

रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र नेकपा (माओवादी केन्द्र) की अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०७:५५:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology