Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता

सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता

दैनिकी न्यूज

५, मंसिर २०७९
सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता
images

जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता लिएका छन्।

अहिलेसम्म ९ सय २३ मतगणना हुँदा ६ सय २९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन्। जसपाका उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन्।

यहाँबाट २०७४ मा यादव विजयी भएका थिए।

images
प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - १२:२०:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology