Logo

शनिवार, आश्विन २४ गते २०८३

images

जाउलाखेलमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

जाउलाखेलमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय

दैनिकी न्यूज

२, मंसिर २०७९
जाउलाखेलमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय
images

ललितपुर । ललितपुरको स्टाफ कलेज जाउलाखेल नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज (शुक्रबार) बिहान भेटिएको बमजस्तो देखिने वस्तु नेपाली सेनाको टोलीले ८ बजेर ५० मिनेटमा निष्कृय पारेको हो ।

तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए ।

उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ ।

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - ११:३९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology