Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दुई बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट दुई किशोर पक्राउ

दुई बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट दुई किशोर पक्राउ

दैनिकी न्यूज

२९, कार्तिक २०७९
दुई बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट दुई किशोर पक्राउ
images

ललितपुर । ललितपुरको गोदावरीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्।

१० र ११ वर्षका दुई बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत विश्‍वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगी बलात्कार गरेको उजुरी आएपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। ्

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १३:०३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology