Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पश्चिम नेपालमा फेरि भूकम्प

पश्चिम नेपालमा फेरि भूकम्प

दैनिकी न्यूज

२६, कार्तिक २०७९
पश्चिम नेपालमा फेरि भूकम्प
images

काठमाडौं । पश्चिम नेपालमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ः१२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो । कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७९ शनिवार - २०:५९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology