Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज प्रदेश १ मा सार्वजनिक बिदा

आज प्रदेश १ मा सार्वजनिक बिदा

दैनिकी न्यूज

२४, कार्तिक २०७९
आज प्रदेश १ मा सार्वजनिक बिदा
images

काडमाढौं । आज प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले आज एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - ०७:२४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology