Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यू

प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यू

दैनिकी न्यूज

२३, कार्तिक २०७९
प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यू
images

काठमाडौं । प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यू भएको छ । १२ जना घाइते भएका छन् ।

प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा गएराति साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्ति दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - ०७:५४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology