Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

१४, कार्तिक २०७९
आज मधेस प्रदेशमा सार्वजनिक बिदा
images

काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा समेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७९ सोमवार - ०७:२२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology