Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज दिउँसो तीन प्रदेशमा वर्षाको सम्भावना

आज दिउँसो तीन प्रदेशमा वर्षाको सम्भावना

दैनिकी न्यूज

१३, कार्तिक २०७९
आज दिउँसो तीन प्रदेशमा वर्षाको सम्भावना
images

काठमाडौं । आज (आइतबार) दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तीबाहेक पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिको समयमा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - ०७:५९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology