Logo

आइतवार, आश्विन २५ गते २०८३

images

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

दैनिकी न्यूज

७, कार्तिक २०७९
राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक
images

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ठेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छन् ।

सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरिन् । राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ११:०१:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology