Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुर १ मा उदयशमशेर र नवराज सिलवालले गरे उम्मेदवारी दर्ता

ललितपुर १ मा उदयशमशेर र नवराज सिलवालले गरे उम्मेदवारी दर्ता

दैनिकी न्यूज

२३, आश्विन २०७९
ललितपुर १ मा उदयशमशेर र नवराज सिलवालले गरे उम्मेदवारी दर्ता
images

ललितपुर । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले ललितपुर क्षेत्र नम्बर १ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन्। आज निर्वाचन अधिकृत कार्यालय बज्रवाराहीमा पुगेर उनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

उम्मेदवारी दर्तापछि राणाले आफूले यस क्षेत्रको विकास र समृद्धिमा काम गर्ने बताएका थिए। राणा कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

311040831_443666031185249_8908823154099430524_n.jpg

311146122_1366951660785861_5096604114881760306_n.jpg

310904926_655032949346702_6327926085388803314_n.jpg

प्रदेशसभातर्फ भने प्रदेश (क) बाट माओवादीका हरि दाहाल ललित र (ख) बाट कांग्रेसका मीनकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै ललितपुर क्षेत्र नं. १ मा एमालेको तर्फबाट निवर्तमान सांसाद नवराल सिलवालले गर्दा गराएका छन् । प्रदेशसभातर्फ भने प्रदेश (क) बाट मधुसुदन पौडेल र (ख) बाट चेतनाथ सञ्जेलले उम्मेदवारी दर्ता गराएका छन्।

311041354_659684438854197_4429745068609524346_n.jpg

311326640_784540669295971_2112812202784211614_n.jpg

 

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १७:३२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology