Logo

आइतवार, आश्विन २५ गते २०८३

images

रुपन्देही १ मा घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी

रुपन्देही १ मा घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी

दैनिकी न्यूज

२३, आश्विन २०७९
रुपन्देही १ मा घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी
images

रुपन्देही । नेकपा (एमाले) परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले बताए ।

आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १०:५०:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology