Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गगन थापाले काठमाडौं निर्वाचन क्षेत्र ४ मा उम्मेदवारी दिने

गगन थापाले काठमाडौं निर्वाचन क्षेत्र ४ मा उम्मेदवारी दिने

दैनिकी न्यूज

२३, आश्विन २०७९
गगन थापाले काठमाडौं निर्वाचन क्षेत्र ४ मा उम्मेदवारी दिने
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिँदै छन् । महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भएपनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन् । २०७० र २०७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १०:४६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology