Logo

आइतवार, आश्विन २५ गते २०८३

images

रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिने

रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिने

दैनिकी न्यूज

२३, आश्विन २०७९
रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी मनोनयनका लागि रविसहितको टोली चितवन आइपुगेको छ ।

यसअघि चितवन–३ बाट उठ्ने तयारी गरेको उनले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने निर्णय गरेको हो । काठमाडौंको २ र ३ मा पनि उनको चर्चा रहेको थियो।

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १०:४२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology