Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एमाले नेता बालकृष्ण ढुंगेलको निधन

एमाले नेता बालकृष्ण ढुंगेलको निधन

दैनिकी न्यूज

२२, आश्विन २०७९
एमाले नेता बालकृष्ण ढुंगेलको निधन
images

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उनी एमालेमै बसेका थिए । ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए । २०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १५:३४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology