Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एमाले अछाममा विद्रोह

एमाले अछाममा विद्रोह

दैनिकी न्यूज

२२, आश्विन २०७९
एमाले अछाममा विद्रोह
images

अछाम । भीम रावललाई टिकट नदिएपछि नेकपा (एमाले )अछाममा विद्रोह भएको छ । एमाले अछाम जिल्ला कमिटीका ४ जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका थिए । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

हेर्नुहोस् सूचि

310786060_427370496200847_3229864257135217212_n.jpg

310752450_417953063822428_2934756389844398189_n.jpg

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १५:२७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology