काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।
प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ ।
हेर्नुहोस् सहमति पत्र

