आइतवार, आश्विन २५ गते २०८३
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology