Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दशैँको टीका लगाउने क्रम आज पनि जारी

दशैँको टीका लगाउने क्रम आज पनि जारी

दैनिकी न्यूज

२०, आश्विन २०७९
दशैँको टीका लगाउने क्रम आज पनि जारी
images

काठमाडौं । दशैँको टीकाको आज दोस्रो दिन । विजयादशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

images
प्रकाशित मिति :आश्विन २०, २०७९ बिहिवार - ०९:०१:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology