Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु

कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु

दैनिकी न्यूज

६, आश्विन २०७९
कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु
images

काठमाडौँ । काठमाडौंको कपनमा भीषण आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ।

कपन राममन्दिर नजिकै रहेको एक घरमा बुधबार साँझ लागेको आगोबाट तीन जनाको मृत्यू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

घटनामा अन्य केही व्यक्तिसमेत घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पठाइएको छ।

ट्रेकिङ अफिस रहेको सो घरमा अक्सिजन सिलिण्डर विस्फोटपछि आगलागी भएको थियो।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - ०१:५२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology