Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुरको धोबीघाटस्थित कवाडी ग्यारेजमा आगलागी

ललितपुरको धोबीघाटस्थित कवाडी ग्यारेजमा आगलागी

दैनिकी न्यूज

५, आश्विन २०७९
ललितपुरको धोबीघाटस्थित कवाडी ग्यारेजमा आगलागी
images

ललितपुर । ललितपुरको धोविघाटस्थित एक कवाडी ग्यारेजमा आगलागी भएको छ।

धोबिघाट रिङरोडबाहिर रहेको एक कवाडी ग्यारेजमा बुधबार दिउँसो एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता सुधीरि राज शाहीले बताए । आगो अझै निन्त्रणमा आएको छैन।

ललितपुर प्रहरीका अनुसार आगलागीको कारण थाहा हुन सकेको छैन।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - १३:४९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology