Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

दैनिकी न्यूज

२०, भाद्र २०७९
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
images

सर्लाही । हरिवन नगरपालिका–१ स्थित छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय तेज बहादुर गोले लगायत १२ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ७१ हजार ६ सय नेपाली रूपैयाँ, २ सय ५० भारतीय रूपैयाँ, कौडा, तास र ८ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - ११:३४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology