Logo

आइतवार, आश्विन २५ गते २०८३

images

माओवादी केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य पठाउने

माओवादी केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य पठाउने

दैनिकी न्यूज

१३, भाद्र २०७९
माओवादी केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य पठाउने
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २० गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।

यसैगरी, बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णयसमेत बैठकले गरेको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - १०:०८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology