Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

दैनिकी न्यूज

४, भाद्र २०७९
बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प
images

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। पश्चिम नेपालका केही जिल्ला र छिमेकी मुलुक भारतको लखनउ क्षेत्रमा समेत भूकम्पको धक्का महसुस भएको थियो।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँके केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बुधबार दिउँसो ४.२ म्याग्नेच्युडको भूकम्प भएको थियो।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - ०७:०७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology