Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कंलकीको खसीबजार हटाउन निर्देशन

कंलकीको खसीबजार हटाउन निर्देशन

दैनिकी न्यूज

२, भाद्र २०७९
कंलकीको खसीबजार हटाउन निर्देशन
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कंलकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ ।

महानगरले बिहीबार एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको १५ दिनभित्रमा खसी बजार हटाउन निर्देशन दिएको हो ।

महानगरले फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले उजुरी दिएपछि भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७ रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो ।

महानगरले सुचनामा व्यवसायी स्वयंलाई वैकल्पिक व्यवस्था गरेर खसी बजार हटाउन भनेको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०९:०७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology