Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बालाजुस्थित जुत्ता कारखानामा आगलागी

बालाजुस्थित जुत्ता कारखानामा आगलागी

दैनिकी न्यूज

२५, श्रावण २०७९
बालाजुस्थित जुत्ता कारखानामा आगलागी
images

काठमाडौं । काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको छ । बाइसधाराको वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो ।

घटनास्थलमा नेपाली सेना र प्रहरीले आगो निभाउने कोशिस गरिरहेका छन् । आगो निभाउनकालागि काठमाडौं तथा ललितपुरका दमकलको प्रयोग भइरहेको छ ।

प्रहरीका अनुसार आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । यद्धपी अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।

images
प्रकाशित मिति :श्रावण २५, २०७९ बुधवार - १३:३९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology