Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १० जना पक्राउ

दैनिकी न्यूज

२१, श्रावण २०७९
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १० जना पक्राउ
images

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठ लगायत १० जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९६ हजार ३ सय ६० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - १६:५६:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology