Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सत्ता गठबन्धनको बैठक आज बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दै

दैनिकी न्यूज

२०, श्रावण २०७९
सत्ता गठबन्धनको बैठक आज बस्दै
images

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बोलाइएको छ । बिहान प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ ।

काँग्रेस नेता रामचन्द्र पौडेलले बैठकमा मंसिर ४ को चुनावमा गठबन्धन दलहरुबीच हुने भागबण्डाका विषयमा छलफल सुरु हुने बताए । त्यसका लागि कार्यदल बनाएर जान सकिने उनको भनाइ छ ।

सरकारले बिहीबार मंसिर ४ का लागि चुनावको मिति घोषणा गरेलगत्तै गठबन्धन छलफलमा जुटेको हो ।

 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०७:५४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology