Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार भण्डारी भैसपाटीबाट पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार भण्डारी भैसपाटीबाट पक्राउ

दैनिकी न्यूज

१६, श्रावण २०७९
बैंकिङ कसुर मुद्दाका फरार भण्डारी भैसपाटीबाट पक्राउ
images

ललितपुर । प्रहरीले ललितपुरबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।

गुल्मी स्थायी ठेगाना भइ ललितपुरको भैसापार्टी बस्ने ५४ वर्षीय शंकर प्रसाद भण्डारीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीले भण्डारीलाई आइतबार कलंकीबाट पक्राउ गरको हो।

ब्यरोका अनुसार भण्डारीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा चारदिन कैद र १० लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए । फैसला कार्यान्वयनको लागि आइतबार ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाइएको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - ०७:०९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology