Logo

आइतवार, आश्विन २५ गते २०८३

images

१३ एसपीको काज सरुवा (सूचिसहित)

१३ एसपीको काज सरुवा (सूचिसहित)

दैनिकी न्यूज

१५, श्रावण २०७९
१३ एसपीको काज सरुवा (सूचिसहित)
images

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ।

आइतबार भएको काज सरुवाको निर्णय अनुसार ४ जिल्लाका प्रहरी प्रमुख पनि परिवर्तन भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई खटाउने निर्णय भएको छ।

सीआईबीका प्रवक्ता समेत रहेका श्यामकुमार महतोको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी सरुवा भएको छ।

सुनसरीमा कार्यरत संजयसिंह थापा सीआईबी सरुवा भएका छन्।

हेर्नुहोस सूचि

1.jpg

2.jpg

 

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - १७:५४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology