Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भुकम्पको धक्का महसुस

भुकम्पको धक्का महसुस

दैनिकी न्यूज

९, श्रावण २०७९
भुकम्पको धक्का महसुस
images

काठमाडौं । सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ।

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामासमेत महसुस गरिएको थियो। यसबारे थप विवरण प्राप्त भइसकेको छैन।

 

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ०६:५२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology