Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

दैनिकी न्यूज

२, श्रावण २०७९
प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
images

काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस पहिलो नम्बरमा हुनेमा होमबहादुर थापा, दोस्रोमा दिपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की र पाँचौमा दुदिमाया लामा छन्।

त्यस्तै सन्तोषकुमार पोख्रेल, महेश बस्नेत, देवबहादुर कुँवर, गोविन्द पन्थी, विजय कुँवर लगायत ३४ जना बढुवाका लागि सिफारिस भएका हुन्।

हेर्नुहोस सूचि

31_ins_to_dsp_20790402_page-0001.jpg

31_ins_to_dsp_20790402_page-0002.jpg

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - १८:२९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology