Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरामा भूकम्पको धक्का महसुस

दैनिकी न्यूज

२, श्रावण २०७९
बाजुरामा भूकम्पको धक्का महसुस
images

काठमाडौं । बाजुरामा भूकम्प गएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४।१ म्यागेन्च्युटको भूकम्प गएको हो ।

यसअघि दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०७:१८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology