Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवा खेलिरहेको अवस्थामा १५ जुवाडे मंगलबजारबाट पक्राउ

जुवा खेलिरहेको अवस्थामा १५ जुवाडे मंगलबजारबाट पक्राउ

दैनिकी न्यूज

१, श्रावण २०७९
जुवा खेलिरहेको अवस्थामा १५ जुवाडे मंगलबजारबाट पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय रुपैयाँ र ६ वटा पासा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०६:२८:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology