Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

दैनिकी न्यूज

२४, आषाढ २०७९
कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी
images

काठमाडौँ । कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ शाखा प्रमुखमा पाँच, व्यवसाय अधिकृत ४७, कम्प्युटर अधिकृत १७, सिभिल इन्जिनियर तीन, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाका लागि आवेदन खुला गरेको छ ।

यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक पाँच, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकन्छ । दरखास्त १२ साउनसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, १९ साउनसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १२:०४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology