Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार

दैनिकी न्यूज

२४, आषाढ २०७९
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार
images

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको छ।

जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनलाई गोली हानिएको हो।

घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको बताएका छन्।

गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १०:१०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology