Logo

आइतवार, आश्विन २५ गते २०८३

images

घुससहित पक्राउ परे गोरखा जिल्ला अदालतका कर्मचारी

घुससहित पक्राउ परे गोरखा जिल्ला अदालतका कर्मचारी

दैनिकी न्यूज

१७, आषाढ २०७९
घुससहित पक्राउ परे गोरखा जिल्ला अदालतका कर्मचारी
images

काठमाडौं । गोरखा जिल्ला अदालतका तहसिलदारलाई घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बताएको छ।

१५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट नियन्त्रणमा लिएको कार्यालय स्रोतको भनाइ छ।

काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ।

उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ।

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - ०९:३८:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology