Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का

दैनिकी न्यूज

९, आषाढ २०७९
कास्कीमा भूकम्पको धक्का
images

काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा बनाएर केन्द्र केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।

कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - ०७:४९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology