Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रधानमन्त्री र अर्थमन्त्रीले बिहीबार जवाफ दिने

प्रधानमन्त्री र अर्थमन्त्रीले बिहीबार जवाफ दिने

दैनिकी न्यूज

२, आषाढ २०७९
प्रधानमन्त्री र अर्थमन्त्रीले बिहीबार जवाफ दिने
images

काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन बिहीबारका लागि समय निर्धारण गरिएको छ ।

बुधबारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा विहीबार राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका हुन् ।

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - ०५:३७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology