Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक पक्राउ

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक पक्राउ

दैनिकी न्यूज

२६, जेठ २०७९
ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक पक्राउ
images

काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ।

ओखलढुंगा चिशंखुगढी गाउँपालिका-३ दियालेका २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको प्रहरीले‍ जनाएको छ।

प्रहरीले परियारलाई बुधबार सुनाकोठीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार परियारले किशोरीलाई प्रलोभनमा पारेर जेठ १४ मा बलात्कार गरेको आरोप छ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

images
प्रकाशित मिति :जेठ २६, २०७९ बिहिवार - १६:०८:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology