Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

दैनिकी न्यूज

२५, जेठ २०७९
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
images

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - ११:५१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology