Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भक्तपुरमा दुधको ट्याङ्कले ठक्कर दिदा स्कूटर चालकको मृत्यू

भक्तपुरमा दुधको ट्याङ्कले ठक्कर दिदा स्कूटर चालकको मृत्यू

दैनिकी न्यूज

२४, जेठ २०७९
भक्तपुरमा दुधको ट्याङ्कले ठक्कर दिदा स्कूटर चालकको मृत्यू
images

काठमाडौं । भक्तपुरमा दूधको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ ।

मध्यपुरथिमि नगरपालिका एक लोकन्थली चोकमा वाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई वाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङ्करले ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक काभ्रे बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षका नकुल थापाको मृत्यू भएको हो ।

images
प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - ०९:४८:१५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology