Logo

आइतवार, आश्विन २५ गते २०८३

images

वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशत छुट

वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशत छुट

दैनिकी न्यूज

१५, जेठ २०७९
वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ प्रतिशत छुट
images

काठमाडौं । सरकारले बार्षिक १० करोड रुपैयाँ भन्दा बढिको विद्युत खपत गर्ने उद्योगहरुलाई २ प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै धेरै विद्युत खपत गर्ने उद्योगहरूका लागि यस्तो योजना ल्याएका हुन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १७:०८:०० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology