Logo

आइतवार, आश्विन २५ गते २०८३

images

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने

दैनिकी न्यूज

१५, जेठ २०७९
उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने
images

काठमाडौँ । आगामी आर्थिक वर्ष सरकारले उद्योगहरुका लागि ५० वर्षसम्म जग्गा लिजमा दिने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट पेस गर्दै यस्तो बताएका हुन् ।

स्वदेशमा उत्पादन बढाउने उद्देश्यले उद्योगलाई प्रोत्साहन गर्न सरकारले ५० वर्षका लागि जग्गा लिजमा दिन योजना ल्याएको हो । यससँगै सरकारले आयात प्रतिस्थापनका लागि पनि जलविद्युतसहितका विभिन्न क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने योजना ल्याएको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १७:०४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology