Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अटोमेटिक पेस्तोल र गोली सहित ललितपुरबाट दुई जना पक्राउ

अटोमेटिक पेस्तोल र गोली सहित ललितपुरबाट दुई जना पक्राउ

दैनिकी न्यूज

१२, जेठ २०७९
अटोमेटिक पेस्तोल र गोली सहित ललितपुरबाट दुई जना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ८ बालकुमारीबाट मेड ईन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, माग्जिन २ थान र गोली ४ राउण्ड सहित २ जनालाई बिहीबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका(१५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीर बहादुर बम्जन रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १९:०५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology