Logo

सोमवार, आश्विन २६ गते २०८३

images

काठमाडौं महानगरमा बालेनको अग्रता १७ हजार नाघ्यो, स्थापित तेस्रोमा

काठमाडौं महानगरमा बालेनको अग्रता १७ हजार नाघ्यो, स्थापित तेस्रोमा

दैनिकी न्यूज

८, जेठ २०७९
काठमाडौं महानगरमा बालेनको अग्रता १७ हजार नाघ्यो, स्थापित तेस्रोमा
images

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन्।

पछिल्लो मत परिणाम अनुसार स्थापितभन्दा सिंह २०४ मतले अगाडि छिन्। सिंहले २० हजार ५२० र स्थापितले २० हजार ३१६ मत पाएका छन्।

अग्रस्थानमा रहेका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३७ हजार ६१ मत ल्याएका छन। उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छन्।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०७:३०:४५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology