Logo

सोमवार, आश्विन २६ गते २०८३

images

काठमाडौं महानगरमा बालेन साह अगाडि

काठमाडौं महानगरमा बालेन साह अगाडि

दैनिकी न्यूज

६, जेठ २०७९
काठमाडौं महानगरमा बालेन साह अगाडि
images

काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

अहिले बिहान साढे ५ बजेको पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याउनु भएको छ ।

यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार १९ मतले धेरै हो ।

स्थापितले अहिलेसम्म १४ हजार ५६ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९१ मत ल्याउकी छिन् ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले अहिलेसम्म २६ हजार ६ मत पाएकी छि ।

एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ४ सय २७ मत पाएका छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ०६:५१:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology