काठमाडौं । रोल्पा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्
माओवादीबाट मेयरका उम्मेदवार सुरेन्द्र थापा घर्ती र उपमेयरको उम्मेदवार गीता आचार्य विजयी भएका हुन्।
घर्ती ७ हजार ६०३ मतसहित विजयी भए। आचार्यले ७ हजार ७४१ मत ल्याएर विजयी भएकी छन्।