Logo

सोमवार, आश्विन २६ गते २०८३

images

महालक्ष्मीमा माओवादीका कट्टेललाई झिनो मतको अग्रता

महालक्ष्मीमा माओवादीका कट्टेललाई झिनो मतको अग्रता

दैनिकी न्यूज

१, जेठ २०७९
महालक्ष्मीमा माओवादीका कट्टेललाई झिनो मतको अग्रता
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार शिव प्रसाद कट्टेलले अग्रता बढाउँदै रहेका छन् ।

आइतबार दिउँसो १ः५३ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार कट्टेलले ५५३ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले ५२३, नेकपा एकीकृत समाजवादीका उम्मेदवार नकुल थापाले ११७ मत र राप्रपाले १६८ मत पाएका छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १ को मतगणना भइरहेको छ । विवादका कारण भने वडा नं. १० को मतगणना रोकिएको छ ।

280369891_314661904014520_7130345773074962207_n.jpg

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १४:२६:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology