Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ललितपुरको महांकाल गाउँपालिकाको मतगणना कार्य स्थगित

ललितपुरको महांकाल गाउँपालिकाको मतगणना कार्य स्थगित

दैनिकी न्यूज

३१, बैशाख २०७९
ललितपुरको महांकाल गाउँपालिकाको मतगणना कार्य स्थगित
images

ललितपुर । ललितपुरको महांकाल गाउँपालिका वडा नं. ६ ढुलादुर्लुङको मतगणना कार्य विवादका कारण स्थगित भएको छ ।

मत गणनाको लागि तयार पारिएको १०० वटाको एक मण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत गरेको नपाईपछि स्थगित भएको हो ।

पुन मतदानको माग गर्दै मतगणना कार्य स्थगित भएको हो ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ०९:५६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology